TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अष्ट्रेलियासँगको टी- ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डको जित


अष्ट्रेलियासँगको टी- ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डको जित
ADVERTISEMENT

अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ ।


गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो । 

तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा उसले एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।  तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर सात बल अघि नै भेटायो । उसका लागि जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानस्वरुप मेयर कपको आयोजना गरिने
Headline

निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानस्वरुप मेयर कपको आयोजना गरिने

March 28, 2023
देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव
Headline

देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव

March 22, 2023
मधेश प्रदेश सरकारद्वारा खेलाडी झा र शेखलाई जनही दुई लाख नगद प्रदान गरिने
Headline

मधेश प्रदेश सरकारद्वारा खेलाडी झा र शेखलाई जनही दुई लाख नगद प्रदान गरिने

March 16, 2023
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
Headline

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

March 16, 2023
नेपाललाई विश्वस्तरमा चिनाउन खेलाडीको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
Headline

नेपाललाई विश्वस्तरमा चिनाउन खेलाडीको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

March 2, 2023
Next Post
कोरोनाका बिरामीमा आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु

कोरोनाका बिरामीमा आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य