TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतमा सोमवारदेखि कोरोनाको खोप परीक्षण शुरु


भारतमा सोमवारदेखि कोरोनाको खोप परीक्षण शुरु
ADVERTISEMENT

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा सीरम इन्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको भारतमा यसै साता तेस्रो परीक्षण गरिने भएको छ ।


समाचारमा जनाइए अनुसार यस खोपको तेस्रो चरणको परीक्षण सोमवारबाट भारतको पुणेको एक अस्पतालमा गरिने भएको छ । राज्य सरकारले सञ्चालन गरेको ससून जनरल अस्पतालका डिन डा मुरलीधर ताम्बेले यसबारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका हुन् । परीक्षणका लागि केही स्वयमसेवकहरु तयारी अवस्थामा रहेको उनले बताए । करिब १५० देखि २ सय जनामा यस खोपको तेस्रो चरणको परीक्षण गरिन लागेको जानकारी पनि डा ताम्बेले दिएका छन् ।

खोप परीक्षणमा इच्छुक स्वयमसेवीकहरुको शनिवारबाटै नाम संकलन शुरु भैसकेको छ । इच्छुकहरुले अस्पतालमा सम्पर्क राखेर आफ्नो नाम लेखाउन सकिने व्यवस्था गरिएको छ । विगतमा परीक्षणमा सहभागी केही व्यक्तिमा नकरात्मक असर देखिए पनि यस खोपको परीक्षणमा रोक लगाइएको थियो । तर गत शनिवार एस्ट्राजेनेकाले पुनः परीक्षण गरी खोपको तेस्रोचरणको परीक्षणको तयारी गरिएको हो । भारतले गत अगष्टमै खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

भारतमा यस खोपको नाम कोभिड शील्ड दिइएको छ । आगामी नोभेम्वरसम्म खोपको परीक्षण चरण सम्पन्न भई छिट्टै बजारमा ल्याउने कम्पनीको तयारी छ ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
विविध

अतिक्रमणकाे चपेटामा परेका र लुप्त भइसकेका ताल तथा पाेखरीकाे नक्साङ्कन

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य