TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रुसद्वारा नाभाल्नीको समर्थनमा उत्रेका ३ कूटनीतिज्ञ निष्काशित


रुसद्वारा नाभाल्नीको समर्थनमा उत्रेका ३ कूटनीतिज्ञ निष्काशित
ADVERTISEMENT

काठमाडौं : रुसले आफ्ना तीन कूटनीतिज्ञलाई निष्काशित गरेको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा भएका प्रदर्शनमा सहभागी भएको अभियोगमा रुसले जर्मनी, स्वीडेन र पोल्याण्डमा रहेका आफ्ना तीन कूटनीतिज्ञलाई निष्काशित गरेको हो ।


विपक्षी नेता नाभाल्नीलाई यो हप्ताको सुरुमा जेल सजाय भएको थियो । जनवरी २३ मा भएको अवैध प्रदर्शनमा सहभागी भएकाले तीन कूटनीतिज्ञलाई निष्काशित गरिएको रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

जर्मनी, स्वीडेन र पोल्याण्डले रुसी निर्णयको विरोध गरेका छन् । बेलायत, फ्रान्स र युरोपेली युनियनले पनि सो घटनाको विरोध गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीलाई गएको अगस्टमा विष दिएर मार्ने प्रयास भएको थियो ।

५ महिनाको उपचार पछि जर्मनीबाट स्वदेश फर्किएका उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो । स्थानीय अदालतले नाभाल्नी विरुद्ध साढे ३ वर्षको जेल सजाय सुनाएको छ । नाभाल्नीको रिहाइको माग गर्दै रुससहित विभिन्न देशमा प्रदर्शन हुँदै आएको छ । रुसमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

प्रकाशित :माघ २४, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आजसम्म १ लाख ७१ भन्दा बढीले लगाए कोरोना खोप

आज कोरोनाविरुद्धको पहिलो डोज लगाउने अभियान सकिँदै, दोस्रो चरणको रणनीति बनाउँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य