काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ५५ रुपैयाँ कायम हुने गरी शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको बिहीबार भएको अन्तिम कारोबारको आधारमा २ हजार ७ सय ५५ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन भएको जनाएको छ ।
प्रकाशित :७ फागुन, २०७७
तपाईको प्रतिक्रिया