TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नदिको बाढिले सप्तरीमा झण्डै २ सय घर डुबानमा


नदिको बाढिले सप्तरीमा झण्डै २ सय घर डुबानमा
ADVERTISEMENT

लगातारको बर्षाका कारणले जिता नदिमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिका वडा न १० कदमाहा टोलका झण्डै २०० घर परिवार डुबानमा परेका छन ।


सप्तरीको महुलि स्थित जिता धारबाट अचानक बाढि आउदा कदमाहा टोलकम झण्डै २०० घर डुबानमा परेको वडाअध्यक्ष सुशिल दासले जानकारी दिनुभयो । वडाअध्यक्ष दासका अनुसार आज बिहान देखि अचानक पानिको सतह बढेपछि सो बस्ति पुरे डुबानमा परेको जानकारी दिनुभयो । घर घरमा झण्डै ४र५ फिट सम्म पानी जमेको तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्षले जानकारी दिनुभयो । जिता धार भत्किएपछि गाउँमा बाढि आएको स्थानीय महेन्द्र यादवले बताएका छन । लगातारको बर्षाका कारणले जिता धार भत्किएपछि सो बाढि गाउमा प्रवेश गरेको तथा स्थानीयबासिहरु अहिले त्रसित बनेको स्थानीयहरुले बताएका छन । यस्तै खाडो खोलाका कारणले राजविराज नगरपालिका वडा न।१५ का केही घर डुबानमा परेको स्थानीयहरुले बताएका छन । यसेबिच सो भत्किएको जिता धार निर्माणका लागि खटिसकेको तथा बाढि पिडितहरुको उदार तथा राहतका लागि समेत आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिनुभयो ।

यस्ते लगातारको बर्षाका कारणले जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिकाको वडा न।११ ,१२ ,१३ र १४ का झण्डै ५ सय घर समेत डुबानमा परेका छन । जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा न।१३ गोबरगाढा स्थित कोशि टप्पुका झण्डै ३ सय परिवार डुबानमा परेको वडाअध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो । सो कोशि टापुमा बर्सेनि कोशिको बाढि आएपनि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेत मोन रहेको आरोप स्थानीयबासिहरुको रहेको छ । यसेगरि लगातारको बर्षाका कारण हनुमाननगर कङकालिनि नगरपालिका वडा न।१४ को रमपूरा मल्हनिया र डलवा टोलका झण्डै २ सय घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ । यता सप्तरमा बर्सेनि विभिन्न खोला तथा नदिबाट बाढि आएपनि यसलाइ नियन्त्रण गर्नका लागि हाल सम्म सम्बन्धित निकायले कुने चासो नदेखाएको आरोप स्थानीयहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रधानमन्त्रीको शपथबिरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार सुनुवाइ

प्रतिनिधिसधा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य