TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कमला नपाका आमाहरुलाई पौष्टिक आहार वितरण गरियो


कमला नपाका आमाहरुलाई पौष्टिक आहार वितरण गरियो
ADVERTISEMENT

जनकपुरधाम । कमला नगरपालिकामा आपतकालीन पोषण कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमाहरुलाई पौष्टिक अहार वितरण गरिएको छ ।


धनुषाको कमला नगरपालिकामा मंगलबार यू.एन, डब्लू.एफ.पीको सहकार्यमा लाइफ नेपालदद्वारा षौष्टिक आहार वितरण गरिएको हो ।

उक्त पालिका क्षेत्रभित्रका रहेका ६ देखि २३ महिनासम्मका बालबालिका, सुत्केरी तथा गर्भवती आमाहरुका स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहार वितरण कार्यक्रम गरिएको थियो ।

यसैगरी आहार वितरण कार्यक्रममा उपस्थित महिलाहरुलाई मातृ स्वस्थ्य सम्बन्धि सचेतनासमेत गराइएको थियो ।

उक्त कार्यक्रमा कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रकुमार सढानले पौष्टिक आहार वितरण गर्दै त्यसको महत्व र उपयोगीता बारे जानकारी दिएका थिए ।

पालिकास्थित वडा नं. १ को कार्यालय तथा स्वास्थ्य चौकी माचिझिटकैयामा कात्तिक ९ गते बिहान १०ः३० बजेदेखि आहार वितरण गरिएको थियो भने १० गते वडा नं. ३ को कार्यालय तथा स्वा. चौकी बल्हासघारामा, ११ गते स्वा. चौकी लक्कड तथा वडा कार्यालय नं. ६ मा त्यसैगरी १२ गते वडा नं.७ को वडा कार्यालय तथा स्वा. चौकी हरीने र १३ गते स्वा. चौकी दुवरकोटमा सोही समयमा उक्त आहार वितरण हुने अधिकृत सढानले जानकारी दिए ।

सूचना:

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
“भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ आन्दोलन

“भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ आन्दोलन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य