TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मंगलबार नेप्सेमा ८० अंकको गिरावट


मंगलबार नेप्सेमा ८० अंकको गिरावट
ADVERTISEMENT

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ ।


मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

घट्दो बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७ कम्पनीको मूल्य बढ्यो भने एक् कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । मंगलबार कारोबारमा आएका सबै १३ उपसमूह राताम्मे भएका छन् ।

आज विकास बैंक, फाइनान्स, निर्जिवन बिमा र अन्य उपसमूहको गिरावट कम्तीमा तीन देखि ५ प्रतिशतसम्म छ । आज साहस ऊर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्तको सेयर मूल्य ९प्रतिशत बढीले वृद्धि भएको छ भने आईसी एफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नबिल बैंक, शाहास उर्जा र अपी पावर कम्पनीको शेयरमा उच्च खरिद चाप देखिएको छ । नबिल बैंकको सर्वाधिक धेरै २९ करोड, साहस उर्जाको २५ र अपी पावर कम्पनीको २२ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिद बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (कात्तिक २० गते शनिबार)

तपाईको आजको राशिफल (कात्तिक २४ गते बुधबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य