TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगञ्जलाई बेच्न पाइदैन भन्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन


वीरगञ्जलाई बेच्न पाइदैन भन्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन
ADVERTISEMENT

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि यूवाहरुको एक समूहले विरोध प्रदर्शन गरेका छन् ।


वीरगञ्ज महानगरपालिका १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि आईतबार बिहान प्ले कार्ड बोकेर यूवाहरु प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले वीरगञ्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइदैन जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन मुख्यमन्त्रीले भूमिका निर्वाह गर्नुपर्ने प्रदर्शनमा उत्रेका यूवाहरुले माग गरेका छन् । मुख्यमन्त्री राउतको दल जनता समाजवादी पार्टी (जसपा) भने जनकपुरधामलाई राजधानी बनाउन सहमत भएको छ । त्यसैले त्यहाँका यूवाहरु आन्दोलित बनेका हुन् ।

मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउन वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको आरोेप बीरगञ्जबासीको छ । आन्दोलनमा सहभागी यूवाहरुले वीरगञ्जलाई राजधानी नबनाए मुख्यमन्त्री राउतको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
माघ १५ सम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय

माघ १५ सम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य