संखुवासभा, जेठ ३ । प्रहरीको कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिकाका माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार सहित चार जना घाइते भएका छन्। प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावा छत्र शेर्प