TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा ३(ख)मा परमेश्वर मजबुत स्थितिमा


धनुषा ३(ख)मा परमेश्वर मजबुत स्थितिमा
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्य पदमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुबिच कडा प्रतिस्पर्धा हुने भएको देखिन्छ । ५ वर्ष प्रदेशसभा सदस्य भएर काम गरि सकेका सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का परमेश्वर साह र निर्माण व्यवसायी रहेका दीपेन्द्र ठाकुर एमालेबाट उम्मेदवार छन् । यी दुई उम्मेदवार धनुषाको ३(ख)को प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनमा भिड्दैछन् ।


प्रदेश सभा सदस्य पदमा एमाले– जसपा गठबन्धनका तर्फवाट एमालेबाट उम्मेदवार बनेका ठाकुर जनकपुरधामका प्रसिद्ध रामानन्द यूवा क्लवका पूर्व अध्यक्ष समेत रहेकाले उनको पक्षमा यूवा वर्गको साथ रह्ने अनुमान गरिएको छ ।

यता लोसपाका उम्मेदवार परमेश्वर आफूले गरेको काम जनताले देखेको र प्रदेशसभामा आफूले प्रदेशको नामाकरण र राजधानी तोक्न खेलेको भूमिकाको विषयमा जनतालाई राम्ररी जानकारी रहेकाले आफ्नै पक्षमा मतदान गर्ने दावी गर्छन् । यसका साथै जनकपुरधाममा जातीय समिकरणले विशेष महत्व राख्ने भएकाले पनि परमेश्वर धनुषा ३(ख)मा सबैभन्दा मजबुत उम्मेदवार रहेको कतिपयको आकलन छ ।
यी दुवै जना गठबन्धन दलका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारद्वय अम्बुप्रसाद साह र हरिशंकर साहले टक्कर दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मेरो जीतपछि धनुषा १मा परिवारवादको अन्त्य गर्छु : कमल

यादव र कार्की बिचको प्रतिस्पर्धामा कमल जीत निकाल्ने योजनामा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य