TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा : मतदाताको सहानुभूति गंगारामको पक्षमा


धनुषा : मतदाताको सहानुभूति गंगारामको पक्षमा
ADVERTISEMENT

धनुषा २मा निवर्तमान सांसद उमाशंकर अरगरियालाई पछाडी पार्दै नेपाली कांग्रेसका उम्मेदवार पुर्वमन्त्री रामकृष्ण यादव र जसपा नेपालका उम्मेदवार गंगाराम यादव बिच निर्णायक प्रतिस्पर्धा हुने देखिएको छ ।


वर्तमानमा जसपाले जितेको सो क्षेत्रमा जसपा नेपालका उम्मेदवार गंगारामलाई यहाँका मतदाताले अहिलेसम्म जनप्रतिनिधिको रुपमा नदेखेकाले पनि मजबुत उम्मेदवारको रुपमा देखिएका हुन् । निवर्तमान सांसद अरगरिया लोसपा छोडेर एमालेबाट उम्मेदवार बनेकाले समेत कमजोर देखिएको त्यहाँका मतदाताहरुको भनाई छ ।

सत्ता गठबन्धनका उम्मेदवार रामकृष्णलाई गठबन्धनकारी दलहरुले पत्याउन नसकिरहेको अवस्थामा एमाले भित्र रहेर दशर्कौं देखि सक्रिय रुपमा समाजसेवाको काम गरेका र हाल जसपाका उम्मेदवार गंगाराम तर्फ सर्वसाधारणहरुको झुकाव रहेको बताइन्छ । यसका साथै कांग्रेसका उम्मेदवार जनप्रतिनिधि भएर समेत खासै कुनै काम नगरेको मतदाताहरुको गुनासो छ ।

यता सो क्षेत्रमा नेकपा एकिकृत समाजवादी पार्टी रामचन्द्र झा समेत उम्मेदवार बनेका छन् । तर विगत केही वर्ष यता एउटै पार्टीका स्थीर भएर बस्न नसकेकाले उनलाई जनताले विश्वास गर्ने सम्भावना कम रहेको त्यहाँका मतदाताहरु बताउँछन् ।

लामो समय एमालेमा रहेर काम गरेपनि पार्टीले अवसर नदिएकाले गंगाराम त्यहाँका जनताको सहानुभूीत समेत पाईरहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल मङ्सिर २ गते (शुक्रबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य