TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लोकतान्त्रिक शक्तिसित गठबन्धनको पक्षमा डा.राउत


लोकतान्त्रिक शक्तिसित गठबन्धनको पक्षमा डा.राउत
ADVERTISEMENT

निर्वाचन सम्पन्न भएसँगै सरकार गठन सन्दर्भमा गठबन्धन निर्माणका लागि सुरु भएको संवादमा पहिलो पटक प्रतिनिधिसभामा प्रवेश पाएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि सहभागी भएका छन् ।


जनकपुर टुडेसितको संक्षिप्त कुराकानीमा डा.राउतले भने, सरकारमा सहभागिता मात्र प्राथमिकता रहेको छैन् ।‘जनमत पार्टीको एजेण्डालाई सम्बोधन गर्ने गठबन्धनमा रहने प्रयास हुनेछ’ उनले भने, मधेशको मुद्दा, विभेद लगायतका समस्या समाधान गर्ने विश्वसनीय आधार बनाउने गठबन्धनलाई प्राथमिकतामा राख्ने छौ । डा.राउत सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलो पटक काठमाण्डु आएका हुन् ।

‘सरकार गठनको सम्बन्धमा अहिले कुनै दलहरुसित संवाद सुरु भएको छैन्’ उनले भने, एक÷दुई दिन भित्र नै छलफल हुनेछ ।कुन दलसित गठबन्धन हुने विषयमा पार्टीले धारणा बनाइ नसकेको उल्लेखगर्दै मुद्दालाई सम्बोधन गर्ने पक्कापक्की गर्नेहरुसित सहकार्य हुन सक्ने बताए । सरकारमा सहभागी हुने उनको चाहना रहेको छ ।सरकारको विषयमा गठबन्धनहरुसित छलफल भएपछि मात्र टुंगो लाग्ने डा.राउतले जनाए ।‘संघीय सरकारबारे निर्णय भएपछि मात्र प्रदेशमा सरकार गठनका लागि गठबन्धन हुनेछ’ उनले भने, तर सरकारमा जानु मात्र आफ्नो प्राथमिकता होइन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिसित भएको संवादको विषयमा नेता राउतले भने, विमानस्थलमा भेटभएपछि उहाँले घरमा चियाका लागि निम्तो गर्नुभएको थियो ।नेता निधि र राउतबीच बुधवार करिब १ घण्टा भेटवार्ता भएको थियो ।

भेटको क्रममा संघीय र प्रदेश सरकारमा कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुन निधिले आग्रह गरेको बताइएको छ ।डा.राउतले सकारात्मक रहेको बताए पनि निर्णयमा पुगिनसकेको बताए । सत्तारुढ पाँच दलीय गठबन्धनमा डा.राउतको इन्ट्रि भए मधेश प्रदेशमा एमाले र जनता समाजवादी पार्टी(जसपा)रहित सरकार गठन हुनेछ ।प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूला दल रहे पनि सरकार गठनका लागि जसपा र जनमतको सहयोग अनिवार्य छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ऋणभारको कारण व्यवसायीद्वारा आत्महत्या

ऋणभारको कारण व्यवसायीद्वारा आत्महत्या

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य