TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा


मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
ADVERTISEMENT

जनकपुरधाम, फागुन २२ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा वण्डर ल्याण्ड वाटरपार्क सञ्चालन हुन लागेको छ ।


वाटरपार्क निर्माणमा हालसम्म १२ करोड ५० लाख रुपैयाँ लागत लागेको छभने करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको वाटरपार्क भोलीदेखि सञ्चालनमा आउन लागेको हो । (भोलि) शुक्रबार सिने जगतकी चर्चित अभिनेत्री प्रियंका कार्कींको विशेष उपस्थितिमा उद्घाटन भएपछि पार्क औपचारिक रुपमा सञ्चालनमा आउने भएका हो । वाटरपार्क मधेश प्रदेशकै सबैभन्दा ठूलो वाटरपार्क मानिन्छ ।

वाटरपार्कमा मल्टिलेनसाइड टू लेन, बडी वेभ स्लाइड, हाईस्पीड बडी स्लाइड, ओपन बडी टर्निंग स्लाइड, ओपन फ्लोट स्लाइड, वेभ पुल, रेन डान्स, फाइभ प्लैटफर्म वाटर प्लेसिस्टम, टट्स एक्टिभिटी, सिक्स डिफरेन्ट सावरजस्ता विभिन्न आकर्षक सुविधाहरू समेटिएका छन् । साथै, फूड कोर्ट, पार्टी हल लगायतका सेवा सुविधाहरू उपलब्ध गराइनेछ ।

जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक गुड्डु जैनले उद्घाटन अघि बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्कको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

वाटरपार्क धनुषा, महोत्तरी, सिरहा लगायत मधेश प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती क्षेत्रका पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। पार्क प्रत्येक दिन बिहान १०ः३० बजे खुल्नेछ र बेलुका ५ बजेसम्म सञ्चालनमा रहनेछ ।
निर्माण सम्पन्न भएको पार्कमा एकसाथ दुई हजार भन्दा बढी आगन्तुक अटाउन सक्ने क्षमता रहेको पार्कका निर्देशक अभिशेष गोयनकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै पानीको स्वच्छता कायम गर्न चारवटा वाटर ट्रीटमेन्ट सिस्टम जडान गरिएको छ। साथै, आगन्तुकहरूका लागि न्यूनतम शुल्कमा कस्टुम उपलब्ध गराइनेछ । वाटरपार्क परिसरभित्र रेस्टुरेन्ट कम्प्लेक्स, रिसोर्ट, बैंक्वेट हल तथा बालबालिकाका लागि प्ले जोन निर्माण कार्य समेत जारी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Related Posts

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान
प्रदेश २

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

February 28, 2026
Next Post
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य