TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

झुठा परिवर्तनको नारा दिनेमाथि जुलीको कडा प्रहार, विकासको निरन्तरतामा जोड


झुठा परिवर्तनको नारा दिनेमाथि जुलीको कडा प्रहार, विकासको निरन्तरतामा जोड
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले परिवर्तनको नारा दिनेहरूप्रति कडा टिप्पणी गर्दै विकासको निरन्तरताका लागि मतदाताको साथ मागेकी छन् ।


धनौजी गाउँपालिकामा घरदैलोकालागि पुगेकी महतोले नयाँ–पुरानोको नारा दिएर मतदाता भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाइन् । उनले ‘सांसद बन्नकै लागि परिवर्तनको झुठा नारा दिइँदैछ, पहिले पनि सांसद भइसकेका व्यक्तिले नयाँको नारा दिनु जनतालाई बरगलाउनु हो’ भन्दै अप्रत्यक्ष रूपमा प्रतिस्पर्धी उम्मेदवारप्रति संकेत गरिन् ।

उनले यहाँका मतदाता नेकपा एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानप्रति विश्वस्त रहेको दाबी गर्दै व्यवस्था परिवर्तनभन्दा विकासकालागि आवजा उठाउनु आवश्यक रहेको बताइन् ।

घरदैलो अभियानका क्रममा उनले मतदाताका समस्या, गुनासा र सुझाव सुन्दै समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कतिपय विकास योजनाहरू कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपरेकाले अधुरा रहेको उनले उल्लेख गरिन् । ती योजनाहरूलाई पूर्णता दिन पुनः अवसर दिनुपर्नेमा उनले जोड दिइन् ।

महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफ्नो विशेष पहल रहेको दाबी गरिन् । नयाँ राजनीतिक दलहरूले स्पष्ट नीति र दृष्टिकोणविना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले एमाले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेण्डामा अडिग रहेको दाबी गरिन् । मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले महत्वपूर्ण योजनाहरू अघि बढाएको स्मरण गराउँदै उनले धनुषा–३ को समग्र विकासका लागि सुरु गरिएका अधुरा काम पूरा गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याइन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान
प्रदेश २

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

February 28, 2026
धनुषा ३मा रास्वपाप्रतिको आकर्षण बढ्दो, दर्जनौँ गरे रास्वपा प्रवेश
प्रदेश २

धनुषा ३मा रास्वपाप्रतिको आकर्षण बढ्दो, दर्जनौँ गरे रास्वपा प्रवेश

February 28, 2026
जनमतका उम्मेदवार साहले चुनावी प्रचार प्रसारलाई दिए तीव्रता
प्रदेश २

जनमत पार्टी निमूखाको आवाज बन्नेछ– गोपालप्रसाद साह

February 27, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

हर्न छापलेनै जनताको सपना साकार गर्नेछ : गोपालप्रसाद साह

February 26, 2026
आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा
प्रदेश २

आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा

February 26, 2026
Next Post
आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा

आधारभूत सेवामा सुधार पहिलो प्राथमिकताको प्रतिवद्धता : मनिष झा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य