TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाल भारत विराट कुस्ती प्रतियोगिताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनेको छ : मुख्यमन्त्री लालबाबु राउत


नेपाल भारत विराट कुस्ती प्रतियोगिताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनेको छ : मुख्यमन्त्री लालबाबु राउत
ADVERTISEMENT

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तराई मधेशमा परापूर्व कालदेखि आयोजना हुँदै आएको नेपाल भारत विराट कुस्ती प्रतियोगिताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनु भएको छ ।


पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ मधुवलमा आज आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कुस्ती खेल अनुशासनको परिधिभित्र रहेर तराई मधेशमा परापूर्व कालदेखि खेलिँदै आएको लोकप्रिय खेल भएको हुँदा यसको जगेर्नाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका २ दर्जन भन्दा बढी कुस्तीबाजहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य सिंहासन साह कलवार, मन्जुर अन्सारी, करिमा बेगम, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, सखुप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सामुदायिक शिक्षा सुधारको लागि योजना सहित आउनुहोस् : राज्यमन्त्री यादव

सामुदायिक शिक्षा सुधारको लागि योजना सहित आउनुहोस् : राज्यमन्त्री यादव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य