TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सामुदायिक शिक्षा सुधारको लागि योजना सहित आउनुहोस् : राज्यमन्त्री यादव


सामुदायिक शिक्षा सुधारको लागि योजना सहित आउनुहोस् : राज्यमन्त्री यादव
ADVERTISEMENT

सिरहा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले सामुदायिक शिक्षा सुधार, व्यवस्थापन तथा राम्रो बनाउन योजनासहित आए मन्त्रालयमा त्यसको विषयमा छलफल गर्ने बताएको छ ।


जनता माध्यमिक विद्यालय गोलबजार नपा ८ चन्द्रलालपुर चोहर्वाको प्रसाशनिक भवन शिल्यान्यास गर्दै राज्यमन्त्री यादवले कुनैपनि विषयमा प्रतिवद्धता गर्नुभन्दा प्रकृयागत ढङ्गले आउन सवैर्लाइ आग्रह गरेका हुन् । उनले मैले भर्खरै मन्त्रालयको जिम्मेवारी पाएकोले योजना र सवै समस्याहरुका विषयमा छलफल भै नसकेकाले अहिले प्रतिवद्धता गरिहाल्नु हतारो हुने बताए । उनलेभने, ‘मन्त्रालयको जिम्मेवारी भर्खरै पाएका छौं, हामीले धेरै विषयमा छलफलहरु प्नि गर्न पाएको छुइन, त्यसैले तपाईहरु आवश्यकताको आधारमा लिखित योजनाहरु पेस गर्नुस् त्यसको विषयमा पनि हामी छलफल गर्ने छौं ।’

मन्त्री यादवले बाल विकास केन्द्रका शिक्षक र विद्यालयका कर्मचारीहरुको तलवको विषयमा आफू गम्भिर रहेको बताए । उनले भने, ‘म अन्तिमसम्मा पनि विद्यालयका कर्मचारी र बाल विकासका शिक्षकहरुको सम्मानजनक तलव भत्ताको लागि पहल गर्ने छु, म तपाईहरुको साथमा छु ।’

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत विभागबाट प्राप्त सहयोगबाट प्रशानिक भवन निर्माण हुन लागेको हो । गोलबजार नगरपालिकाको प्राविधिक सहयोगमा २ करोड १७ लाखको भवन निर्माण प्रकृया अगाडी बढेको विद्यालयका प्रधानाध्यापम बम्हदेव सिंहले जानकारी दिए । भवनको ठेक्का इविडिङ मार्फत राज कन्ट्रक्सनले एक करोड ७० लाखमा स्वीकार गरेको बताईको छ ।

शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, प्रदेश संसद रामकुमार यादव, जगत यादव, गोलबजार नगर उपप्रमुख रेशम कुमारी थापा लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज भाइटीका, उत्तम साइत ११:०२ बजे

आज भाइटीका, उत्तम साइत ११:०२ बजे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य