TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मोटर साइकल दुर्घटनामा घाइते युवकको उपचारको क्रममा मृत्यु


मोटर साइकल दुर्घटनामा घाइते युवकको उपचारको क्रममा मृत्यु
ADVERTISEMENT

अरबिन्द सिंह


धनुषा । मोटरसाइकल दुर्घटनामा घाइते युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

बटेश्वर गाउँपालिका वडा नं. १ बस्ने रामप्रकाश महतोको १७ वर्षीय छोरा रमेश कुमार महतोको उपचारको क्रममा सोमबार बिहान विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते दुइ जना उपचाररत छन् ।

जिल्लाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा दिपावलीको दिन भएको दुर्घटना कुसुमविसौना बटेश्वर सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको बा. ७५ प. ५५२० सुपर स्पलेन्डर मोटरसाइकलमा उत्तरतर्फबाट आउँदै गरेको प्र.२–०२–००२ प ११७० नम्बरको २२० पल्सर मोटरसाइलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पल्सरले दिएको ठक्करबाट सुपर स्पलेन्डर मोटरसाइकलमा सवार भई दिपावलीको समान किन्न गएका बटेश्वर गाउँपालिका–१ चित्रपुर लवकुशचोक बस्ने अन्दाजी १७÷१८ वर्षीय रमेश कुमार महतो र १६÷१७ वर्षीय रंजित कुमार महतो र पल्सर मोटरसाइकलको पछाडि सवार मिथिला नगरपालिका–८ बस्ने १९ वर्षीय अभिषेक कुमार महतो गम्भिर घाइते भएका थिए ।

ठक्कर दिने पल्सर मोटरसाइकलका चालक मिथिला नगरपालिका–८ बस्ने २० वर्षीय कृष्णकुमार महतो सकुशल रहेका छन् । महतोलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले कार्तिक १८ गतेनै पक्राउ गरेको छ । तिव्रगतिका कारण २२० पल्सर मोटरसाइकलका चालकले गाडी नियन्त्रण गर्न नसक्दा ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

घाइतेहरुमध्ये रंजित कुमार महतो र अभिषेक कुमार महतोको अवस्था समेत चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यालयले ढल्केवरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (कात्तिक २० गते शनिबार)

तपाईको आजको राशिफल (कात्तिक २३ गते मंगलबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य