TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गायक अमात्यको नाममा १९ करोड कर्जा, राष्ट्र बैंकले पनि थाल्यो छानविन


गायक अमात्यको नाममा १९ करोड कर्जा, राष्ट्र बैंकले पनि थाल्यो छानविन
ADVERTISEMENT

काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पूर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैंकले पनि छानविन थालेको छ ।


राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले कुमारी बैंकमा ‘अनसाइट इन्स्पेक्सन’ टिम खटिएको बताए । बैंकले ऋण प्रवाहमा जोडिएको कुमारी बैंकको न्यूरोड, बारा शाखा र नक्सालस्थित मूख्य कार्यालयबाट कागजात जफत गरेर छानविन गर्नेछ ।

कीर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको विषयमा ‘सरकारी लिखत कीर्ते’ तर्फ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसमा संलग्न ५ जना पक्राउ पनि परेका छन् ।

सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकले जाहेरी नदिएकाले कीर्तेमा मात्र अनुसन्धान भइरहेको हो । तर राष्ट्र बैंकले बैंकिङ कसूरमा पनि अनुसन्धान गर्न सुझाए त्यसतर्फ पनि अनुसन्धान हुने उनी बताउँछन् ।

राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल चाहिँ कुमारी बैंकको प्रकरणबारे ढिला मात्र जानकारी भएकाले हालै छानविन थालिएको र निष्कर्ष जे आउँछ, त्यसलाई कार्यान्वयनमा लगिने बताउँछन् ।

गायक अमात्यले आफ्नो जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह गरिएको थाहा पाएपछि दशैंअघि सीआईबीमा जाहेरी दिएका थिए । त्यसपछि प्रकरणमा अनुसन्धान भइरहेको छ । साभार अनलाइन खबर

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (कात्तिक २० गते शनिबार)

तपाईको आजको राशिफल (कात्तिक २६ गते शुक्रबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य