TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगन्जमा हिन्दु समाजको विशाल विरोध जुलुस प्रर्दशन, मुख्यमन्त्री राउतको राजिनामा माँग


वीरगन्जमा हिन्दु समाजको विशाल विरोध जुलुस प्रर्दशन, मुख्यमन्त्री राउतको राजिनामा माँग
ADVERTISEMENT

छठपर्वमा मुस्लिम समुदाय द्धारा गरिएको आक्रमणको विरोधमा हिन्दु समाज पर्सा सहित विभिन्न हिन्दुवादी संगठनहरुले वीरगन्जमा बिशाल विरोध जुलुस प्रदर्शन गरेका छन् ।


धनुषा, बारा सहित विभिन्न जिल्लामा मुस्लिमहरु द्धारा हिन्दुहरुको आस्थाको केन्द्र एवं प्रमुख चाड छठपर्वमा हस्तक्षेप गरी हिन्दुमाथि गरिएको आक्रमण विरुद्ध हिन्दुवादी संगठनहरुले विरोध जनाएका हुन । विरोध जुलुसमा सहभागि हिन्दु समाजले मुख्यमन्त्री लालबाबु राउत गद्दी राजिनामा दिनुपर्ने, हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, ईस्लामिक आतकवाद मुर्दावाद, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । हिन्दु समाज पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय स्थित लालबांगलाबाट निकालिएको विरोध जुलुसमा विभिन्न हिन्दुवादी संग संगठन तथा हिन्दु युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विरोध जुलुस वीरगन्जको घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया हुदै पुरै महानगरपरिक्रममा पश्चात पुन घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमहरुलाई तथाशिघ्र पक्राउ गरी कडा कारवाहीको माँग गरेका छन । कोणसभामा विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्रीले नै हिन्दुमाथि आक्रमण गराएको आरोप लगाउँदै उनको राजिनामाको माँग गरेका हुन ।

अर्का बक्ता हिन्दुवादी एवं नेपाली काँग्रेसका जिल्ला नेता धर्मेन्द्र पटेलले पनि हिन्दुमाथि आक्रमण गर्नेलाई कुनैपनि हालतमा जोड्न नहुने चेतावनी दिए । उनले हाम्रो समाजका एकजना माथि आक्रमण हुदाँ हामी पाँचजना माथि आक्रमण गर्नुपर्छ अति मात्र उनीहरु सुध्रिन्ने बताए । मोहमद लालबाबु राउत गद्दी जुन बेलादेखि मुख्यमन्त्री भएका छन, त्यो बेलादेखि नै हिन्दुहरुको हरेक चाडपर्वमा आक्रमण हुदै आएको छ । उनले मुख्यमन्त्रीलाई चेतावनी दिदै भने, तपाई प्रदेश र युवाको विकासमा लाग्नुस्, जिहादीको काममा लाग्नुहुन्छ भने, तपाईको पनि खैर छैनन् । हिन्दु कमजोर छैन, हिन्दुमा सहनशिलता बढी हुन्छ तर मुस्लिमको ज्यादती बढ्दै गयो भने, हिन्दुको धैर्य टुट्छ, र यसबाट उत्पन्न स्थितीलाई कसैले रोक्न सक्दैन । हिन्दुहरु आफनो धर्म संस्कृतिको रक्षाको निम्ती एकजुट हुन आवश्यक नै छ । हामी भुटेर होईन जुटेर लाग्यो भने मात्र जिहादी मानसिकता बोकेका व्यक्तिहरुको सामना गर्न सक्छौ । नेपाल विश्व हिन्दु महासंघका सचिव अभिषेक तिवारीले पनि नेपालका हिन्दु संगठित हुनुपर्नेमा जोड दिए । उनले हिन्दु संगठित भएन भने हामी सरनार्थी हुन्छौ । मुस्लिम आयोग र मुख्यमन्त्रीको गतिविधि राम्रो छैन, उनले भने, नेपालमा अवैध रुपमा भित्रियाईएका मुस्लिमहरु संगठित भएर हिन्दुमाथि आक्रमण गरीरहेका छन र यिनिहरुको संरक्षण मुस्लिम आयोग र मुख्यमन्त्रीले नै गरीरहेको छ । आफनो धर्म संस्कृति बचाउँन र नेपाललाई ईसाईकरण र मुस्लिमिकरणबाट जोगाउँन हिन्दुहरु संगठित भएर नेपाललाई पुन हिन्दुराष्ट्र घोषणा गराउँनु पर्छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाएनौ भने, आउँने सन्तति यसको परिणाम चुकाउँने छ । अहिले पनि समय वितेको छैन, हामी सम्पूर्ण हिन्दु मिलेर नेपाललाई हिन्दुराष्ट्र बनाउँनु पर्छ उनले भने । कोणसभालाई सम्बोधन गर्दै हिन्दु परिषदका अध्यक्ष सन्तोष पटेलले पनि मुस्लिम आयोग र प्रदेश २ का मुख्यमन्त्रीको मिलोमतोमा हिन्दुहरुको मनोबल खसाउँने काम भईरहेको आरोप लगाए । उनले भने, समय मै हिन्दु सचेत भएन भने, जनकपुर र बारामा होईन पर्सामा पनि हिन्दुमाथि आक्रमण हुने निश्चित छ । धर्मनिरपेक्ष भएदेखि नै हिन्दुको आस्था संग खेलावाड गर्ने काम भईरहेको अध्यक्ष पटेलले भने, आजको ¥यालीलाई समेत असफल बनाउँन केहि पार्टीका नेताहरु आफनो कार्यकर्तामा ह्वीप जारी समेत गरेका थिए । विभिन्न पार्टीमा लागेका हिन्दु नेताहरुले गर्दा नै मुलुकमा धर्मनिरक्षेपता ल्याईएको बताउँदै अध्यक्ष पटेलले उनीहरुले गर्दा नै अहिले हिन्दुमाथि गैर हिन्दुहरुले आक्रमण गरीरहेका आरोप लगाए । हिन्दुत्वलाई संरक्षित गर्न एक मात्र विकल्प हो, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने पर्छ । हिन्दु राष्ट्र घोषणा गराउँन सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सडक आन्दोलन गर्ने पर्ने बताए ।

कार्यक्रममा बाबा बंजरंगीले पनि बारा र जनकपुरमा हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकताका मुस्लिमलाई कडा कारवाही गर्न माग गरे । उनले भने, अहिले हिन्दु युवा सडकमा आएको छ, जुनदिन साधुसन्त समाज सडकमा उत्रिन्छ त्यो दिन हिन्दुमाथि आक्रमण गर्नेलाई कसैले पनि बचाउँन नसक्ने चेतावनी समेत दिए ।

भिडियो – https://fb.watch/9jkC31MjyT/

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
फूलकाहामा निः शुल्क स्वास्थ्य शिविर, स्थानीय ७४२ जनाले लिए लाभ

फूलकाहामा निः शुल्क स्वास्थ्य शिविर, स्थानीय ७४२ जनाले लिए लाभ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य