TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

फूलकाहामा निः शुल्क स्वास्थ्य शिविर, स्थानीय ७४२ जनाले लिए लाभ


फूलकाहामा निः शुल्क स्वास्थ्य शिविर, स्थानीय ७४२ जनाले लिए लाभ
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरतप्रसाद साहले विपन्न वर्गका लाई प्रदेश सरकारबाट निः शुल्क स्वस्थ्योपचारको व्यवस्था हुनुपर्ने बताएका छन् ।


आन्तरिक मामिला तथा संचार मन्त्री साहको प्रमुख आतिथ्यमा महोत्तरी जिल्लाको फूलकाहामा निः शुल्क आँखा जाँच एवं स्वास्थ्य परिक्षण शिविरको समुद्घाटन भएको छ ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित वडा नम्बर ६ फूलकाहामा मंगलबार निशुल्क आँखा जाँच एवं स्वास्थ्य परिक्षण शिविरको उद्घाटन मन्त्री साहले गरेका हुन् ।

मन्त्री साहले, वृद्धा, महिला, बालबालिका, शारिरीक रुपमा आपाङ्गता तथा आर्थिक रुपमा कमजोर हुने परिवारका लागि गाउँ टोलमा निः शुल्क स्वास्थ्य शिविरको व्यवस्था गर्दा धेरैले लाभ उठाउन पाउने बताए । ‘आफ्नै गाउँ ठाउँमा स्वास्थ्य जाँच गर्न पाउँदा स्वास्थ्यमा लाग्ने खर्च जोगिनुका साथै समयको पनि बचत हुने गरेको बताए । महिला तथा वृद्धवृद्धाहरुलाई घरबाट टाढा गएर चेकजाँच गराउन अलि झन्झट मान्ने गर्छन् त्यसको लागि यो शिविर पाएक पर्ने ठाउँमा हुँदा उहाँहरुलाई सजिलो हुने गरेको मन्त्री साहले अभिव्यक्ति व्यक्त गरेका थिए ।’

उक्त शिविरमा आँखाका बिरामी जम्मा १४० जना तिए त्यसमध्ये ४१ जना मोतिया बिन्दुका बिरामी भेटिए । रामजानकी आँखा अस्पताल जनकपुरले मोतिया बिन्दुको निः शुल्क शल्यक्रिया गर्ने भएको वडा अध्यक्ष नथुनी राउतले जानकारी दिए ।

यसैगरी महिला रोगका विरामी १८५ जना थिए भने १०२ जनामा दाँतको समस्या देखा परेको छ ।

बालबालिका सम्बन्धि समस्या ४७ जनामा र जम्मा विरामी मध्ये ३५ जनामा फिजियोथेरापी सम्बन्धि समस्या देखिएको छ ।

गौशाला वडा नम्बर ६ को वडा कार्यालयद्वारा आयोजित ‘स्वास्थ्य परिक्षण कराउ, निरोगी एवं स्वास्थ्य जिवन बिताउ’ नाराका साथ स्वास्थ्य शिविर संचालन भएको संचालन गरिएको निः शुल्क स्वास्थ्य शिविरबाट जम्मा ७ सय ४२ जना स्थानीयले लाभ लिएका छन् ।

शिविरमा जनकपुरका चिकित्कसकहरु, नगरपालिका तथा वडा कार्यलयका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनमत पार्टीका कार्यकर्ता रिहा

जनमत पार्टीका कार्यकर्ता रिहा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य