TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रामायण सर्किटले त्रिदेशीय सम्बन्धलाई प्रगाढ बनाउने


रामायण सर्किटले त्रिदेशीय सम्बन्धलाई प्रगाढ बनाउने
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा त्रीदेशीय सम्बन्त्रलाई प्रगाढ बनाउने उदेश्यले तेश्रो रामायण सर्किट र मिथिला – अवधको सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।


प्रदेश २ का प्रदेश प्रमुख शरिशंकर मिश्रले शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच तेश्रो रामायण सर्किट र मिथिला – अवधको सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सम्मेलन समारोहको समुद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले, ‘त्रेता युगदेखिनै जनकपुर र अयोध्याको व्यवहारिक सम्बन्ध रहेको बताउँदै वर्तमान युगमा पनि सोही सम्बन्धलाई निरन्तरता दिदैं नेपालको जनकपुधाम र भारतको अयोध्यामा विवाह पञ्चमीमा माता सिता र भगवान रामको विवाह रुपमा हर्षोल्लासका साथ मनाउँदै आएको बताए । प्रदेश प्रमुख मिश्रले, ‘विवाह पञ्चमीको अवसरमा अयोध्यबाट जनकपुरधामा जन्ती आउने र हिन्दू धर्म अनुसार राम भगवान र सिताको धुमधामका साथ विवाह गर्ने चलन परम्परालाई विवाह पञ्चमी महोत्सवको रुपमा मनाउँदै आएको बताएका छन् ।

उनले,‘ रामायण सर्टिकको उदेश्य नेपाल, भारत र श्रीलंकालाई सहज रुपमा जोड्ने रहेको जानकारी दिदैं भगवान रामको जन्मस्थल र जनक नगरी जनकपुरधामलाई जोड्ने प्रयास सरहानीय रहेको बताए ।उनले भने नेपाल र भारतको रोटी बेटीको सम्बन्ध परम्परादेखि चलि आएको र व्यवहारिक सम्बन्त्रको रहेको चर्चा गरे ।

यसै कार्यक्रमका बीच अयोध्या नगर निगमको कमिसनर विशाल सिंहले अयोध्य र जनकपुरवासीले अयोध्या र जनकपुरधामलाई आफ्नै घर र ससुराली सरह अनुभुत गर्ने दिनको प्रतिक्षामा रहेको जिकिर जानकारी गराए ।

दुई दिन सम्म चल्ने सम्मेलनमा रामायण सर्किट र नेपाल भारत तथा श्रीलंकालाई धार्मिक पर्यटकीय मार्गको रुपमा कसरी विकास गर्ने विषयमै केन्द्रीत रहने परिषद्का अध्यक्ष डा.गौरांग मिश्रले जानकारी दिएका छन् । उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले रामायण सर्किटले नेपाल–भारत र श्रीलंका बीचको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउंदै लैजाने र यसले पर्यटकीय अर्थतन्त्रलाइ बलियो पार्ने विश्वास व्यक्त गरेका थिए

जनकपुरधाम उप–महानगरपालिकाको आयोजना एवम् राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सह–आयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने जनाइएकोछ । मिथिला अवध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।

उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख लालकिशोर साहले गर्नु भएको थियो भने कार्यक्रममा नेपालका लागि श्रीलङ्काकी राजदुत राजदुत हिमानी सुवासिनी अरुणतिलका, सांसद परमेश्वर साह, सांसद रामअशिष यादव, विश्व हिन्दू परिषदका उपाध्यक्ष जिबेश्वर मिश्र,राष्ट्रिय योजना आयोगका सदस्य डा.सुरेनद्र लाभसमे जनकपुधामका सांसद, युवा,विद्यार्थी, तथा समाजिक अभियन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य