जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं पालिका स्तरिय निर्वाचन आएतबार हुने भएको छ ।
धनुषा जिल्लामा वडास्तरिय निर्वाचन सकिएपछि पालिका स्तरिय निर्वाचन आइतबार हुने भएको हो ।
यसअघि पालिका स्तरिय निर्वाचन शनिबार हुने भनिएको थियो तर केही प्राविधिक कारणवस स्थगित गरिएको थियो ।
शनिबार बसेको जिल्ला निर्वाचन समितिको बैठकले पालिका स्तरिय निर्वाचन आइतबार हुने सूचना जारी गरेको छ ।









तपाईको प्रतिक्रिया