TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आन्तरिक मामिला तथा संचारमन्त्रीद्वारा प्रदेश छापाखाना शिलान्यास


आन्तरिक मामिला तथा संचारमन्त्रीद्वारा प्रदेश छापाखाना शिलान्यास
ADVERTISEMENT

जनकपुरधाम । मधेश भवन परिसरभित्र प्रदेश मुद्रण छापाखानाको शिलान्यास भएको छ ।


प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित जनकपुरमा सोमबार एक कार्यक्रमका बिच प्रदेश २ का आन्तिरिक मामिला तथा संञ्चार मन्त्री भरतप्रसाद साहले छापाखाना भवनको शिलान्यास गर्नुभएको हो ।

छापाखाना संचालनमा आउदा प्रदेशलाई फाइदा हुने तथा छपाईमा गोपनीयता रहने जानकारी दिए । उहाँले भन्नु भयो, प्रदेशमा शिक्षा क्षेत्रमा भइरहेको लापरवाही परिक्षा पत्र समयभन्दा पहिले बाहिर आउने जस्ता समस्यालाई छापाखानाले न्युन हुन्छ ।

मन्त्री साहले छापाखानाका संचालनका लागि आवश्यक सामाग्री पनि मन्त्रालयले छिटै नै ल्याउने बताए । शुभ कामका ढिलाई नगरी यो कार्य चाँडौ भन्दा चाँडो सम्पन्न गर्न निर्माण कम्पनीसँग आग्रह समेत गरेका छन् ।

यसैगरी कार्यक्रममा आम सञ्चार प्रधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले प्रदेशमा छापाखाना सञ्चालनको सुरुवात सरहानीय कार्य रहेको बताउँदै प्रदेशमा रहेका सरकारी सञ्चार माध्यमहरुको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व रहेको बताए । र पत्रकारका लागि बिमाको व्यवस्था हुनुपर्ने विषयलाई पनि ध्यानाकर्षण गराएका थिए ।

यसैगरी चलचित्र तथा लोक सञ्चार बार्डका सदस्य अशोक दत्तले प्रदेश मुद्रण छापाखाना व्यवस्थित तथा आदर्श छापाखाना स्थापित बताउदै जनकपुर चुरोट कारखानामा रहेको छापाखाना गुणस्तरिय रहेको जिकिर गरे ।

उक्त छापाखाना निर्माणका लागि कुल लागत ३ करोड १५ लाख ४६ हजार ६ सय ८२ रुपैयाँ रहेको छ भने अतरिया निर्माण सेवा प्रालिसँग पन्ध्र महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी २ करोड चार लाख ९१ हजार पाँच सय १७ रुपियाँको लागतमा सम्झौता भएको मन्त्रालयका निमित्त सचिव सुरेन्द्र महतोले जानकारी दिए । साथै भवन निर्माणका प्राविधिक जानकारी मन्त्रालयमा कार्यरत इन्जिनियर जितेन्द्र महराले दिए ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शिलान्यास समारोहमा संघिय सांसद दिल कुमारी साह, सोही मन्त्रालयका राज्यमन्त्री रुबी कुमारी कर्ण, सुरक्षा निकायका प्रतिनिधि, मिडिया काउन्सिलका प्रतिनिधिहरु अर्जुन मण्डल र कैलाश दास, चलचित्र तथा लोक सञ्चार बार्डका सदस्यहरु पुष्पा कुमारी यादव तथा बि.एन पटेल साथै मन्त्रालयका कर्माचारीले किशोरी शरण यादव, शम्भुनाथ झा, लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य