TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्वास्थ्य मन्त्रालयद्वारा काेराेनाविरूद्धकाे खाेप अभियान तीव्र पार्न सबै जिल्ला प्रमुखलाई निर्देशन


बुधबार, ११२० जना कोरोना संक्रमित थप
ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई कोरोनाविरुद्धको खोप अभियानलाई सहजीकरण गर्दै तीव्र पार्न आग्रह गरेको छ।


स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीवार जुम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड विरुद्धको खोपको उपलब्धता पर्याप्त रहेको र आउने क्रम पनि रहेकाले खोप कार्यक्रमको सहजीकरणसँगै तीव्र रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारले अहिले भएको खोपको उपलब्धता र पाइपलाइनमा रहेको खोपको आधारमा १८ वर्ष माथिका सबैलाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गरेको जानकारी दिनुभयाे।

अधिकारीले भन्नुभयाे, ‘आज मन्त्रीज्यूले सबै प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गर्नुभएको छ। स्टक धेरै भएको र छिट्टै नै थप खोप आउने पाइपलाइनमा रहेकाले खोप कार्यक्रमलाई तीब्रता दिन आवश्यक छ।’

सहप्रवक्ता अधिकारीले संक्रमितको संख्यामा कमी आएपनि जोखिममा कमी नआएकोले खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयाे।

पछिल्लो समय कोरोना विरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण दर र गम्भीर हुने जोखिम भने कम देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंसिर ९ गतेसम्म कुल जनसंख्याको २६ दशमलब ८ प्रतिशत जनसंख्याले पूर्ण खोप पाइसकेका छन् भने ३० दशमलब ८ प्रतिशत जनसंख्याले कम्तिमा एक मात्रा खोप लगाएका छन्।

सरकारले नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र फाइजर खोप लगाइरहेको छ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आह्वान

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आह्वान

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य