TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन

शहीदको बलिदानीलाई खेर जान नदिने उद्घोष


मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीदहरुको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताउनु भएको छ ।
धनुषा जिल्लास्थित शहीदनगर नगरपालिकाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले शहीद कामेश्वर कुशेश्वर जस्ता शहीदहरुले दिनुभएको बलिदानीकै फल स्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नु भयो ।


शहीदहरुको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार समाजमा पछाडी परेका समुदायहरुको उन्नयनको लागी जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीहरुको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रमहरु ल्याएको बताउनु भयो ।

छोरी शिक्षा बिमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै संचालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने उहाँको दावी थियो ।

कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य राम आशिष यादवले ७५ बर्ष पुरानो नेपाली कांग्रेस र ७२ बर्ष पुरानो कम्युनिष्टको विकल्प जनता समाजवादी पार्टी मात्र रहेको उल्लेख गर्नु हुँदै ४९ बर्ष पहिले शहिद भएका कुशेश्वर कामेश्वरको योगदानलाई काँग्रेस र एमालेले बिर्से पनि जसपा दैनिक स्मरण गर्ने गरेको बताउनुभयो । पुरानो पार्टीहरु परिवारवादको पृष्ठपोषक भएको उल्लेख गर्दे यादवले ज स पा जनताको आवश्यकता रहेको भन्दै विभिन्न पार्टी बाट जसपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत समेत गर्नुभएभएको थियो ।

स्थानीय विनोद मण्डलको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा जसपाका नगर अध्यक्ष दिनेश यादव, उपाध्यक्ष सिता मण्डल, उपेन्द्र ठाकुर ताराचन्द्र यादव, उमेश निराला सहितका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब एक सय जना जसपामा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रदेश २ : स्वास्थ्य सेवा सम्बन्धी विधेयक प्रमाणीकरण

प्रदेश २ : स्वास्थ्य सेवा सम्बन्धी विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य