TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशभर आन्दोलन गर्ने दलित मुक्ति जागरण अभियानको चेतावनी


देशभर आन्दोलन गर्ने दलित मुक्ति जागरण अभियानको चेतावनी
ADVERTISEMENT

सिराहाको गोलबजार नगरपालिका ६, मा छुरा प्रहार गरी २५ वर्षीय रामकुमार सदायको ज्यान लिएको घटनाको विरोधमा देशभर आन्दोलन गर्ने चेतावनी राष्ट्रिय दलित मुक्ति जागरण अभियानले दिएको छ ।


अभियानकी सिरहा अध्यक्ष शशिमित्रा माझीले प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कार्वाहीको माग गरेकी हुन् । कानुनी राज्यको प्रत्याभूति पीडित परिवारले नपाए देशभर कडा संघर्षमा उत्रिने चेतावनी विज्ञप्तीमा दिइएको छ ।

प्रहरीले प्रशासनले न्याय दिनुको साटो आक्रोशित गोलबजारमा आन्दोलनकारीमाथि बाहिरबाट थप सुरक्षाकर्मी मगाएर दमन गरिएकोमा अभियानले दुःख व्यक्त गरेको छ । दमन गर्नु अत्यन्त निन्दनीय रहेको भन्दै सम्बन्धित निकायले दोषीलाई अविलम्ब पक्राउ गर्न अभियानको माग छ ।

सिरहाको गोलबजार नपा ६ मा गत शनिवार साँझ छुरा प्रहारबाट स्थानीय २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको छ भने १९ वर्षीय निकेश सदाय घाईते भई उपचाररत छन् । योजनाबद्ध र षड्यन्त्रपूर्वक तरिकाले दलित युवाहरूमाथि छुरा प्रहार भएको ठहर पनि अभियानले गरेको छ ।

दिनदिनै दलित समुदायमाथि भइरहेको यसखाले विभिन्न अमानवीय घटनाहरुबाट दलित समुदाय त्रसित भइरहेको अभियानको विज्ञप्तीमा उल्लेख छ । घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगर्दा आईतवार र सोमवार गोलबजारमा राजमार्ग अवरुद्ध गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विश्वमा एकैदिन १४ हजार ६ सयको मृत्यु, ८ लाख ७५ हजार संक्रमित

विश्व काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा ५ लाख बढीमा संक्रमण, ४ हजारकाे ज्यान गयाे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य