नेपाली काँग्रेस प्रदेश २ को जारी अधिवेशन अन्तर्गत आज हुने भनिएको निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
साँझ ६ बजेसम्म मतपत्र छपाईको काम पूरा हुन नसकेकोले निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।









तपाईको प्रतिक्रिया