TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामको डिपीआरपी सम्बन्धी बैठक समपन्न


जनकपुरधामको डिपीआरपी सम्बन्धी बैठक समपन्न
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धी विषयगत क्षेत्र बैठक सम्पन्न भएको छ ।


धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकास्थित आइतबार सो बैठक क्षेत्रगत समुह विभाजन गरी छलपल पश्चात सम्पन्न गरिएको हो ।

उक्त बैठक कार्यक्रमको बारेमा विपद् विज्ञ रामकुमार दाहालले प्रकाश पारेका थिए । विपद्का पूर्वतयारी तथा प्रकार्य योजना तर्जुमाका लागि उपस्थित सहभागीहरुमध्येबाट समुह बनाई सो समुहको छलफलबाट आएका सल्लाह सुझावलाई सबैले प्रस्तुत गरेका थिए । सोही सुझाव अनुरुप यस नगरका लागि डिपीआरपी तयार हुने विज्ञ आहालले जानकारी दिए ।

समुहगत छलफलमा ७ वटा कलस्टर छुट्याई त्यस कलस्टरमा आवश्यक विषयवस्तुलाई आधार मानेर डिपीआरपी तयार गर्ने बताइएको छ । कलस्टर अनुसार सम्बन्धित क्षेत्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सुढृद र यूकेएडको सहआयोजनामा सम्पन्न भएको कार्यक्रमलाई जउमनपा १२ का वडा अध्यक्ष शत्रुधन यादवले अध्यक्षता गरेका थिए भने कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी लगायत आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थयो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
माओवादी केन्द्रको राष्टिय महाधिवेशन आजबाट शुरु हुँदै

माओवादी केन्द्रको बन्दसत्र आजबाट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य