TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत


मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत
ADVERTISEMENT

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताउनु भएको छ ।


मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताउनु भयो ।

मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सद्स्यहरु प्रती धन्यवाद ग्यापन गर्दै मुख्यमन्त्री राउतले सहिदहरुको सपना पूरा गराउन आगामि दिन समेत एकबद्ध रहने बिश्वास व्यक्त गर्नु भयो ।

उहाँले मधेश आन्दोलन का सहिद परिवार तथा घाइते हरुको सम्मानमा मधेश सरकार कुनै कमि न राख्ने प्रतिबद्धता जनाउनु भयो ।  सहिद परिवारमध्ये अधिकांशलाई मधेश सरकारले जागीर उपलब्ध गराई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अबको दिनमा मधेश सरकार सहिद परिवार तथा अशक्त घाइते हरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी गराउनु भयो ।

मधेस सरकार मधेस आन्दोलनको भावना अनुरुप अघि बढ्दै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समाबेशी समानुपातिक ब्यबस्था त्यसकै उपज रहेको बताउनु भयो ।

कार्यक्रममा मधेस आन्दोलनका ५९ जना सहिद परिवार लाई जनही तीन लाख तथा ८८ जना घाइते हरुलाई अवस्था हेरि २५ हजार देखि ३ लाख सम्मको चेक एवँ सम्मान पत्रले सम्मानित गरिएको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षता मा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , पदेश सभा सदस्य मनिष सुमन सहितको बक्ता हरुके मन्तब्री राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (माघ ६गते बिहीबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य