काठमाडौं । सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको जनाएको हो ।
यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने भएको छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको सो बैठकको भनाई छ ।









तपाईको प्रतिक्रिया