TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुर-जयनगर रेल यात्रु बिनानै आजबाट सञ्चालन


जनकपुर-जयनगर रेल यात्रु बिनानै आजबाट सञ्चालन
ADVERTISEMENT

जनकपुर (कुर्था)– जयनगर (भारत) रेल आजदेखि सञ्चालनमा आएको छ । जयनगरबाट मध्यान्ह १२ बजे रेल जनकपुरधाम आइपुगेको हो ।


परीक्षणकै लागि आजबाट रेल सञ्चालनमा ल्याइएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । फागुन दोस्रो सातासम्म खाली रेल कुदाएर परीक्षण हुने उनले जनाएका छन् । १७ महिनासम्म एकै ठाउँमा राखिएका कारण आजबाट नियमित परीक्षण सुरु गरिएको उनको भनाई छ ।

उनले भने, ‘केहि दिनअगाडी एकरदुई दिन ट्राइ रन गरायौं । तर त्यसबाट प्राविधिक स्थिति बुझ्न सकिएन । त्यसैले अब ड्राई रन सुरु गरेका छौं । कुनै समस्या देखिए मेन्टिनेन्स गराउँछौं ।’ एकैपटक यात्रु बोक्दा समस्या आउन सक्ने भएकाले अहिले दुई सातासम्म ड्राई रन गराउन लागेको उनले बताए ।

उनले प्राविधिक समस्या नदेखिए वा समस्या देखिए मेन्टिनेन्स गराउने र त्यसपछि औपचारिक रुपमा उद्घाटन पश्चात यात्रु बोकेर रेल नियमित सञ्चालन हुने बताए । ०७७ असोज २ मा दुई सेट रेल सरकारले भारतबाट ल्याएको थियो । त्यसपछि पटक पटक रेल सञ्चालनको मिति तोकेपनि सञ्चालनमा आउन सकेका थिएन ।

अब फागुन दोस्रो साताबाट औपचारिक रुपमा रेल नियमित सञ्चालन हुने बताइएको छ । रेल सञ्चालनका लागि महाप्रबन्धक झाले ५९ कर्मचारी नियुक्त गरेका छन् । उनीहरुलाई तालिम समेत दिइसकेको छ । अहिले परीक्षणका क्रममा कर्मचारीलाई दक्ष बनाइनेछ ।

साथै भारतबाट समेत २६ जना प्राविधिक कर्मचारी आएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य