TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशिल: मुख्यमन्त्री राउत


मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशिल: मुख्यमन्त्री राउत
ADVERTISEMENT

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सबालमा प्रदेश सरकार संवेदनशिल रहेको बताउनु भएको छ ।


राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा आयोजना गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना काल देखी नै संवेदनशिल भएर अघि बढेको बताउनुभयो ।

प्रदेश सरकारले निर्माण गरेको नियम कानूनहरुमा मानव अधिकारको विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नहोस भनि ख्याल मात्रै गरि दिए मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठुलो फडको मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेपनि प्रहरी प्रशासनको आभावमा अपेक्षीत कार्य गर्न नसकेको स्वीकार गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्तान्तरण भए लगतै मानव अधिकार उल्लंघनको घटनाहरु नियन्त्रणमा फडको मार्ने विश्वास व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राउतले सम्मेलनले दिने सल्लाह सुझाव प्रदेश सरकारका लागी उपयोगी हुनेसमेत उल्लेख गर्नु भयो ।

मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उच्च अदालतका मुख्यन्यायाधिश विनोद शर्मा, नेपाल बार एशोसिएशनका राष्ट्रीय उपाध्यक्ष रामचन्द्र सिंह, मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष श्यामा साह , गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (फागुन २१ गते शनिबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य