TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रम देउवा शुक्रबार भारत जाँदै, रेल उद्घाटन हुने निश्चित


प्रम देउवा शुक्रबार भारत जाँदै, रेल उद्घाटन हुने निश्चित
ADVERTISEMENT

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएपछि नेपाल रेल्वेको समुद्घाटन हुने भने पक्का भएको छ ।


प्रधानमन्त्री देउवा चैत १८ देखि २० गते सम्मका लागि भारत भ्रमणमा जान लागेका हुन् ।
नेपाल रेल्वेले पनि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल्वेको समुद्घाटन गर्ने जानकारी दिइएको छ ।
प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले हैदरावादबाट भर्चुवल प्रविधिबाट रेल्वेको समुद्घाटन गर्ने नेपाल रेल्वेले जनाएको छ । हुनत प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिकामा नेपाल रेल्वेको समुद्घाटन कार्यक्रम उल्लेख छैन् । तर, हैदरावादमा भारतीय प्रधानमन्त्री मोदीसंग मन्त्रीमण्डलको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा हैदरावादबाट नै नेपाल रेल्वेको समुद्घाटन हुने जनाइएको छ । यसैवीच नेपाल तथा भारतीय प्राविधिकहरु रेल्वे सञ्चालनकालागि तैयारीमा जुटि सकेका छन् । भारतीय प्राविधिकहरु पनि जनकपुरधाम पुगि सेकेका छन् । दुवै देशका प्राविधिकहरु रेल्वेको नियमित निरीक्षण र अनुगमनमा छन् ।

समुदघाटनको कार्यक्रम जनकपुधाममा समेत राखिएको छ । रेल्वेका महाप्रवन्धक निरञ्जन झाले दिएका जानकारी अनुसार नेपाल र भारतका प्रधानमन्त्रीहरु हैदरावादवाट भर्चुवल प्रविधिवाट हरियो झण्डा देखाई रेल्वेको समुद्घाटन गर्नेछन्

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य