TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न


सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न
ADVERTISEMENT

गौर,१३ कार्तिक । रौतहटको गौर नगरपालिकामा सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ९ स्थित सिर्जनशिल सिर्सिया समाजको आयोजना तथा सिर्जनशिल सिर्सिया समाजको संयोजक रामबाबु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत ३२ जना भन्दा बढि व्यक्तिहरुलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।कार्यक्रममाका प्रमुख अतिथि गौर नगरपालिकाकी उप प्रमुख तथा मानव सेवा केन्द्रकी अध्यक्ष किरण ठाकुरले सिर्जनशिल समाजले उदाहरणीय कार्य गरेको बताउनुभयो ।


सिर्जनशिल सिर्सिया समाजले बिगत ६ वर्ष देखि विधार्थी, अवकाश प्राप्त शिक्षक,विभिन्न सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्दा सिर्सियावासीको युवाहरुमा थप उर्जा प्रदान गरेको उपप्रमुख ठाकुरले बताउनुभयो ।उहाले अर्को प्रसंगमा बोल्नु हुदैँ समाजमा अहिले पनि विभेद विधमान रहेको बताउनुभयो । मेयरलाई मेयर साहब र उपमेयरलाई उपमेयर जि भनेर सचेत नागरीकले पनि सम्बोधन गर्ने गरेको छ । उपमेयरलाई नै विभेद भएको छ भने समाजमा कस्तो किसिम्मको विभेद होला प्रश्न गर्दै उपप्रमुख ठाकुरले भन्नुभयो । विभेद अन्तय गर्न हामि साथ साथ हात हातमा मिलाएर गयौँ भने समाजमा हुने विभेद छिटै अन्तय हुने उपप्रमुख ठाकुरले बताउनुभयो ।

सिर्जनशिल सिर्सिया समाजको कोषाध्यक्ष डा.श्रीभगवान ठाकुरले संस्था समाजिक कार्य प्रति जहिले पनि तत्पर रहने बताउनुभयो । सबैको साथ सहयोग रहे प्रत्येक वर्ष हामि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै थप जिम्मेवारी थप गरी नयाँ कार्य समेत गरिने उहाले बताउनुभयो ।

त्यस्तै सम्मान कार्यक्रममा विपि कोइराला माध्यमिक विद्यालय जोगहा रौतहटमा एस ई ई परिक्षा पास गरेर ३.८५ जिपिए ल्याएर उत्कृष्ट बनेका दलित छात्रा दिपा कुमारी रजकलाई सिर्जनशिल सिर्सिया समाजले स्थापित गरेको रघुवंश सिंह राजपुत र महासुन्दर देवी पुरषकार द्धारा नगद रु ५ हजार प्रदान गरी सम्मान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
Next Post
सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने

सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य