TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने


सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने
ADVERTISEMENT

गौर,१३ कार्तिक । रौतहटको गौर नगरपालिका वडा नं. ९ सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने भएको छ । आज एक कार्यक्रमको बिच गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले चित्रगुप्त मन्दिर निर्माण कार्य अघि बढाउन शिलान्यास गर्नु भएको छ । कायस्थ जातीहरुको कुल देवताको मन्दिर सिर्सिया नहुदाँ लगभग ५५ कायस्थ परिवारलाई कुल देवताको पूजा गर्न समस्या भैरहेको अवस्थालाई मध्य नजर गर्दै गौर नगरपालिकाको उपप्रमुख किरण ठाकुरको पहलमा गौर नगरपालिका र कायस्थ जातिहरुको समन्वयमा मन्दिर निर्माण हुन लागेको चित्रगुप्त सेवा समितिका अध्यक्ष शंकर श्रीवास्तवले जानकारी दिए । २० लाखको लागतमा ३ वर्ष भित्रमा मन्दिर निर्माण हुने छ । चित्रगुप्त मन्दि निर्माण कार्यको लागि गौर नगरपालिका बाट रु ५ लाख रकम आएको छ, बाकीँ रु १५ लाख रुपैया विभिन्न राजनैतिक व्यक्तिहरु, समाजसेवीहरु र कायस्थ जातीहरु बाट संकलन गरी मन्दिर निर्माण कार्य सक्ने चित्रगुप्त सेवा समितिको उपाध्यक्ष स्वेता श्रीवास्तवले जानकारी दिए ।


शिलान्यास कार्यक्रममा समाजसेवी डा. श्रीभगवान ठाकुर, चित्रगुप्त जिल्ला कमिटि सह सचिव राजभुषण श्रीवास्तव, वडा नं. ९ का वडा सदस्य अरुण कुमार सिंह लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य