TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामको फोहोराबाट मोहर बनाउने मेयर पदका उम्मेदवार चौधरीको प्रतिवद्धता


जनकपुरधामको फोहोराबाट मोहर बनाउने मेयर पदका उम्मेदवार चौधरीको प्रतिवद्धता
ADVERTISEMENT

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज चौधरीले फोहोरबाट मोहर निकाल्ने प्रतिवद्धता जनाएका छन् ।


स्थानीय निर्वाचका लागि दैनिक रुपमा घरदैलो कार्यक्रम गरिरहेको प्रमुख पदका उम्मेदवार चौधरीले निर्वाचित भएपछि जनकपुरधामको फोहोर व्यवस्थापन गरी फोहोरबाट मोहोर निकाल्ने प्रतिवद्धता जनाउँदै जनकपुरधाम वासीलाई सफा,स्वच्छ र सुन्दर जनकपुरधाम बनाएर देखाउने समेत बताएका छन् ।

प्रमुख पदका उम्मेदवार चौधरी विगतका दिनमा समाज सेवामा समेत सक्रिय रहेका कारण जनता उनलाई प्रमुख पदमा आउन रुचाएका पनि छन् । बस व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका चौधरीले निर्वाचितपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धनका लागि रेल्वे बस स्टेशनसम्मका लागि यातायात निशुल्क गर्ने समेत बताए ।

विगतका दिनमा नगरमा शिक्षा, स्वास्थ्य लगायतका कामहरुमा समेत भ्रष्टाचारी भएको भन्दै अब आउने दिनमा भ्रष्टाचार मुक्त नगर निर्माणका लागि जनताका चाहना अनुसार उम्मेदवार दिएको बताएका छन् । साथै जनकपुरधाम एतिहासिक धार्मिक धार्मिक स्थल भएका कारण धार्मिक् सांस्कितिक रुपमा समेत विकास गर्ने उनले बताएका छन् ।

चौधरीले जनकपुरधामलाई सुविधासम्पन्न बनाउन नगर पितामात्र नभएर नगरवासीका छोरा, भाई तथा सेवक भएर काम बताए ।
साथै आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल उल फितरको अवरमा सम्पूर्णमा शुभकामना समेत दिएका छन् ।

जनकपुरधामका विभिन्न वडामा घरदैलो कार्यक्रममा व्यस्त देखिएका चौधरीले आफूलाई जनताले पहिले पनि रुचाएका कारण जनकपुरधामका प्रमुख पदमा निर्वाचित हुने विश्वस्त रहेको बताएका छन् ।

घरदैलो कार्यक्रम टोलीमा पूर्व उपमेयर तथा वर्तमान उपमेयर पदकी उम्मेदवार रिता कुमारी मिश्र, प्रचार प्रसार समितिका संयोजक लागायतका लोसपाका नेताहरुको सहभागिता देखिएको

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामका स्वतन्त्र उम्मेदवार साहले प्रतिबद्धता पत्र सार्वजनिक गरे

जनकपुरधामका स्वतन्त्र उम्मेदवार साहले प्रतिबद्धता पत्र सार्वजनिक गरे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य