TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रहरीको कुटपिटबाट उम्मेदवार सहित चार जना घाइते


प्रहरीको कुटपिटबाट उम्मेदवार सहित चार जना घाइते
ADVERTISEMENT

संखुवासभा, जेठ ३ । प्रहरीको कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिकाका माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार सहित चार जना घाइते भएका छन्। प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावा छत्र शेर्पा सहित ४ जना घाइते भएका छन्।


गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए। उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ। मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीमती र छोरालाई समेत कुटपिट गरेको उनले बताए।

प्रहरीको कुटपिटबाट उम्मेदवार शेर्पाको श्रीमती, छोरा र श्रीमती समेत घाइते भएको उनले बताए। प्रहरीको कुटपिटबाट कांग्रेस कार्यकर्ता श्याम शेर्पा समेत घाइते भएको छन्। प्रहरीको कुटपिटबाट शेर्पाको हात बाँचिएको छ। प्रहरीको कुटपिट गम्भिर घाइते भएका शेर्पाको थप उपचारका लागि काठमाण्डौ लगिएको नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव डम्बर बस्नेतले जानकारी दिए।

कुटपिटबाट फूर्वा शेर्पा, पासाङ शेर्पा घाइते भएको उनले बताए। प्रहरी ज्यादतीको घारे भत्सर्ना गर्दै घटनामा संम्लग्न प्रहरी माथि कारवाही गर्ने कांग्रेसका पूर्व सचिव बस्नेतले माग गरे।

प्रहरी प्रमुख र प्रजिअ घटना स्थल तर्फ प्रहरीको कुटपिटबाट उम्मेदवार सहित ४ जना घाइते भएको थिए। घटनाको जानकारी लिन जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा सदरमुकाम खाँदबारीबाट मादी तर्फ लागेका छन्।

डिएसपी सुवेदीका अनुसार प्रहरीले उम्मेदवारमाथि कुटपिट गरेको स्वीकार गरेपनि मादक पदार्थ सेवन भने नगरेको दावी गरे।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जुम्लाको ७ नं. वडामा समाजवादी विजयी

जुम्लाको ७ नं. वडामा समाजवादी विजयी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य