जनकपुरधाम । धनुषा जिल्लास्थित लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित हुनुभएको छ ।
जिल्लाको गाउँपालिका अध्यक्षमा ३ हजार ७ सय ६५ मतले काँग्रेसका उम्मेदवार झा निर्वाचित हुन् ।
यस्तै उपाध्यक्षमा पनि फुल कुमारी यादवनी ३ हजार ६ सय २८ मतले निर्वाचित भएकी हुन् ।
यस्तै अध्यक्षका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४ सय ९७ मत ल्याउनु भएको छ भने उपाध्यका निकटतम प्रतिद्वन्दी जसपाकै विमला कुमारी यादवले ३ हजार ६० मत प्राप्त गरेका हुन् ।









तपाईको प्रतिक्रिया