TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

काम नगर्ने आठ कम्पनी कालोसूचीमा


काम नगर्ने आठ कम्पनी कालोसूचीमा
ADVERTISEMENT

काठमाडौं । ठेक्का सम्झौता गरी समयमै काम पुरा नगरी अलपत्र बनाउने आठ वटा कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचना जारी गर्दै यी कम्पनीहरुलाई सात दिने स्पष्टीकरणको समय दिएर कालोसूचिमा राख्ने तयारी थालेको हो ।


देशभरका विभिन्न निकायबाट यी निर्माण कम्पनीलाई कालोसूचिमा राख्न लेखिपठाएको पछि विहीबार कार्यालयले एक साताको सूचना जारी गरेको छ । कालोसूचिमा राख्नका लागि श्री आकाश एन्ड पवन कन्स्ट्रक्सन, भिमदत्त नगरपालिका– १८ कञ्चनपुर, श्री पी.यू. कन्स्ट्रक्सन, तुलसीपुर उपमहानगरपालिका– १२, दाङ, श्री मुक्तिनाथ रुपेस कन्स्ट्रक्सन एन्ड सप्लार्यस प्रालि हेटौडा, मकावनपुर, श्री प्रवृक्षा निर्माण सेवा एन्ड सप्लायर्स प्रालि सानीभेरी–९ रुकुम, श्री सन्तुष्टि कन्स्ट्रक्सन, सिमकोट–५ हुम्ला, श्री थोकर–निभा–लयुल जेभि तेमाल गाउँपालिका– ५ काभ्रेपलाञ्चोक रहेका छन् ।

त्यसै गरी श्री जगदम्वा ड्रिलिङ कम्पनी, माहाराजगञ्ज– ५ कपिलवस्तु, श्री दिनेशक्षेत्र आर अग्रवाल इन्फ्राकोन प्रालि–नर्गुन कन्स्ट्रक्सन कम्पनी प्रालि–कोशी एन्ड नेउपाने निर्माण सेवा प्रालि जेभी बनस्थली काठमाडौं रहेका छन् । यी कम्पनीहरुले सडक पुर्वधार विकास कार्यालय, सडक पुर्वधार तथा विकास आयोजना निर्देशनालय र स्थानीय तहबाट सम्झौता गरेका योजनाहरु अलपत्र बनाएर फरार रहेकाले कालोसूचिमा राख्नु पर्ने भन्दै प्रधानमन्त्री कार्यालयलाई सिफारिस गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीलेद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शन

घट्यो पेट्रोल डिजेलको दाम

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य