जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
स्वीकृत नीति तथा कार्यक्रम भोलि प्रदेश सभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।









तपाईको प्रतिक्रिया