TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चुरे अभियानीद्वारा जनकपुरधाम बन्दको घोषणा


चुरे अभियानीद्वारा जनकपुरधाम बन्दको घोषणा
ADVERTISEMENT

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानीले आन्दोलनसहित असार ३० गते मधेशको राजधानी जनकपुरधाम बन्द गर्ने घोषण गरेका छन् ।


शनिबार जनकपुरधामस्थित पत्रकार सम्मेलन गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनीलकुमार यादवको संयोजकत्वामा चुरे तथा वनजंगल संरक्षण गरी त्यस क्षेत्रमा भइरहको अनियमिततालाई तत्काल बन्द गर्न विभिन्न माग राख्दै चारदिने दबाबमूलक आन्दोलनसहित मधेशको राजधानी बन्द गर्ने घोषण गर्ने घोषण गरिएको हो ।

संयोजक यादवले उक्त तीनवटा माग तर्फ तीनै तहको सरकारको ध्यान नगए बाध्य भएर असार २७ गतेदेखि चारदिने दबाबमूलक आन्दोलन गर्ने घोषणा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको व्यहोरा जानकारी दिनुभयो ।

जसमध्ये मधेशको राजधानी जनकपुरधामस्थित २७ गते सम्बन्धित निकायलाई माग विषयमा ध्यानाकर्षण गराउने, २८ गते मंगलबार दिउँसो लालटेन जुलुस गर्ने, २९ गते भूमिहीन तथा सुकुम्बासी महिलाहरुले झाडुसहितको जुलुस प्रदर्शन गर्ने र ३० गते बिहीबार राजधानी जनकपुरधाम बन्द गर्ने घोषण समेत पत्रकार सम्मेलन मार्फत जानाइएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले लामो समयदेखि चुरे क्षेत्र संरक्षणका लागि संघर्ष गर्दै आएकोले चुरे क्षेत्र सम्बन्धि समस्या समाधानका लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने भन्दै तत्काल तीनवटा माग राखेको व्यहोरा पत्रकार सम्मेलन मार्फत अभियानका संयोजक यादवले जानकारी दिनुभयो ।

तीनवटा मागमध्ये पहिलोमा गत वर्ष भदौ ४ गते मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने, दास्रोमा भूमिहीन, दलित, सुकुम्बासीहरु भूमि अधिकारबाट वञ्चित भएको भन्दै तत्काल तत्काल गाँस, बास र कपासको व्यवस्था गरियोस् र स्थानीय निकायबाट उठिवास लगाउने कार्य बन्द गरियोस भन्ने माग उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस्तै तेस्रोमा चुरे क्षेत्रको जग्गा सुकुम्बासी भूमिहीनको नाममा नक्कली भूमिहीनलाई वितरण गर्ने कार्य भइरहेको हुँदा तत्काल यस्ता कार्य बन्द गर्न सरकारसँग माग राखिएको कुरा पत्रमा उल्लेख छ ।

चुरे अभियानीहरुले यसअघि यिनै मागहरु राख्दै आन्दोलन तथा आमरण अनशनमा समेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य