TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनमत पार्टीद्वारा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी


जनमत पार्टीद्वारा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी
ADVERTISEMENT

मधेश प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टचार भएको भन्दै डा. सि.के. राउत नेतृत्वको पार्टी जनमत पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।


बुधबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमन्त्रीलाई जनकारवाही गर्न पुगेका कार्यकर्ताले मन्त्रालयमा मन्त्री नभेटिएपछि तालाबन्दी गरेको पार्टीका कार्यकताले बताएका छन् ।

मधेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत्का योजनाहरुमा भएको व्यापक भ्रष्टाचारको छानवीन, कृषकहरुको रकम भुक्तानी, किसान आन्दोलनका बेला प्रदेश सरकारले बनाएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न र सिँचाईको व्यवस्था गर्न माग गर्दै जनमत पार्टीका कार्यकर्ताले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।

जनमत पार्टीको नृतृत्वमा भइरहेको किसान आन्दोलनका माग पुरा नभएसम्म मन्त्रालयको ताला नखुल्ने किसान आन्दोलनका कार्यक्रम संयोजक विजय यादवले बताउनुभयो । यसबिच सरकारले कुनै बल प्रयोग गरी जबरजस्ती गर्न खोजेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् प्रदेश सरकारले नै लिनु पर्ने जनमत पार्टीको भनाइ समेत रहेको छ ।

यसैक्रममा किसान आन्दोलन अन्तर्गत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
११ जना एसपीको काज सरुवा

११ जना एसपीको काज सरुवा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य