TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा ६ जनाले उम्मेदवारी फिर्ता लिए


धनुषामा ६ जनाले उम्मेदवारी फिर्ता लिए
ADVERTISEMENT

जनकपुरधाम । धनुषामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्वाचन कार्यालयमा लिखित रुपमा पत्र बुझाएर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।


निर्वाचन क्षेत्र १ को ‘ख’ मा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका लक्ष्मीनारायण मण्डल केवटले फिर्ता लिएका छन् । उनले पाँच दलीय गठबन्धन अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको सीटमा बागी भएर उम्मेदवारी दिएका थिए । यहाँ पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट मातृका प्रसाद यादव, प्रदेशसभाको ‘क’ मा नेपाली कांग्रेसका

संजय कुमार महतो र ‘ख’मा लोसपाका संजय कुमार सिंह उम्मेदवार छन् ।
एमाले र जसपाको गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिनिधिसभाको साझा उम्मेदवार छन् । यस्तै, सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट पनि दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेत्रदीप लामा र आनन्द मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । तर, बुधबार दुबै जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र ४ मा पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका दुई जना र प्रदेशसभाको लागि ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका किसुन यादव र नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका राजेन्द्र महतोले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप डङ्गोलले जानकारी दिए । उनका अनुसार अब यस क्षेत्रमा यी दुबै पार्टीका उम्मेदवार छैनन् । सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका रामदुलार महतोले पनि उम्मेदवारी फिर्ता लिएको उनले जनाए । यहाँ पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका महेन्द्र यादव, प्रदेशसभा ‘क’ मा शेषनारायण यादव र ‘ख’मा नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतो उम्मेदवार छन् । यहाँ नेकपा एमाले र जसपाबीच तालमेल हुन सकेको छैन ।

एमालेबाट रघुवीर महासेठ र जसपाबाट महाजन यादव प्रतिनिधिसभाका उम्मेदवार छन् । धनुषाको निर्वाचन क्षेत्र २ र ३ बाट कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । धनुषा ३ को ‘ ख’ मा कांग्रेस नेता हरिशंकर साहले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । यी सीट पाँच दलीय गठबन्धनले लोसपालाई दिएको छ । यहाँ लोसपाका परमेश्वर साह उम्मेदवार छन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका अनिल झा, प्रदेशसभा ‘क’मा कांग्रेसका राम सरोज यादव र ‘ ख’मा लोसपाका परमेश्वर साह उम्मेदवार छन् । एमाले जसपा गठबन्धनबाट प्रतिनिधिसभामा जुली महतो, प्रदेश सभाको लागि ‘ क’मा एमालेका दीपेन्द्र ठाकुर र ‘ ख’मा जसपाका जितेन्द्र यादव उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य