TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनमतको मूल एजेण्डा भ्रष्टाचार निरुत्साहित गर्नु हो : कमल


जनमतको मूल एजेण्डा भ्रष्टाचार निरुत्साहित गर्नु हो : कमल
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले जनमत पार्टीको मुख्य एजेण्डा नै भ्रष्टाचारलाई निरुत्साहित गर्नु रहेको बताएका छन् । गरिब निमूखाका लागि आवाज उठाउँदै आईरहेको जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने स्पष्ट पारे ।


धनुषा १मा आफूले एमाले छोडेर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकाले पनि आफ्नो स्थिति मजबुत हुँदै गईरहेको दावी गरे । एमाले भित्र आफूले पछाडी परेका क्षेत्रहरुका साथै गरिब निमूखाका लागि बोल्नुका साथै विभिन्न विकास निर्माणका कार्यहरु यस क्षेत्रमा काम गरेपनि अवसर नदिइएकोमा आक्रोश व्यक्त गरे । बाध्य भएर आफू गरिब तथा निमूखाका लागि बोल्ने पार्टी जनमतबाट प्रतिनिधिसभाको टिकेट लिएको स्पष्ट गरे ।

किशोरीले आइतबार गणेशमान चारनाथ नगरपालिकाको बरमझिया, डुमरिया, राधापुर र भरतपुर लगायतका गाउँमा पुगेर मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए । उनले आफू प्रदेशसभा सदस्य रहँदा गरेका कामहरुको मूल्यांकन गरेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।

कमलले विकास र समृद्धि आफ्नो मूल एजेण्डा रहेको बताए । विकास शिक्षा बिना सम्भव नरहेकाले पहिला यस क्षेत्रको विकासका लागि शिक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जनमतले शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण र प्राविधिक शिक्षामा जोड दिनेछ ।’

प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएको बेला शिक्षा क्षेत्रमा विकासका लागि सदनमा निरन्तर आफूले आवाज उठाएको उनको दावी थियो । यहाँका जनताले प्रतिनिधिसभामा निर्वाचित गराए त्यहाँ पनि आवाज उठाउन बन्द नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मेरो जीतपछि धनुषा १मा परिवारवादको अन्त्य गर्छु : कमल

मेरो जीतपछि धनुषा १मा परिवारवादको अन्त्य गर्छु : कमल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य