सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।









तपाईको प्रतिक्रिया