TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी


समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी
ADVERTISEMENT

निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सक्ने तयारी गरेको छ। मङ्सिर ४ गते देशभर र स्थागित भएका केही ठाउँमा त्यसको केही दिनमै मतदान भएको थियो।


पुनः मतदान भएको दोलखा र बाजुरामा मतगणना स्थगित भएका कारण गणनामा केही ढिलाइ भए पनि प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातितर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै २८ लाख १० हजार ४ सय ४१ मत ल्याएर पहिलो दल बनेको छ।दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६ सय ५७ मत पाएको छ। सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ७ सय ६० मत पाएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६ सय ७० मत प्राप्त पाएको छ।

आजसम्म सम्पूर्ण मतगणना सकिएपछि बाँकी प्रक्रिया सुरु गर्ने तयारी आयोगले गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।समानुपातिकतर्फ एमाले पहिलो दल भए पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ।
प्रत्यक्षतर्फ एमालेले ४४ सिट जितेको छ भने माओवादी केन्द्रले १८ सिटमा चित्त बुझाउनु परेको छ।जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७ सिट मा विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ सिट मात्र पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ।राष्ट्रिय जनमोर्चाले, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीले १–१ सिट जित्दा पाँच जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्।

प्रत्यक्षतर्फ प्रदेश सभामा कांग्रेसले १ सय ११, एमाले ९१, माओवादी केन्द्र ५३, नेकपा (एकीकृत समाजवादी) १५, जसपा १०, राप्रपा ११, लोसपा ९, नागरिक उन्मुक्ति पार्टी ५, जनमत पार्टी ७, नेमकिपा र हाम्रो पार्टी नेपाल १–१ सिटमा विजयी भएका छन्। प्रदेश सभातर्फ १२ जना स्वतन्त्र उम्मेदवारहरूले जितेका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश प्रदेशमा पुरुष अभागी

मधेश प्रदेशमा पुरुष अभागी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य