TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नयाँ सांसदको पखाईमा प्रदेशसभा


नयाँ सांसदको पखाईमा प्रदेशसभा
ADVERTISEMENT

पुरानो सांसदहरुलाई विदाई गरिसकेको मधेश प्रदेशसभा नयाँ प्रदेश सांसदको पखाईमा रहेको छ ।


नयाँ सांसद आउने भएपछि प्रदेशसभा सचिवालयले अहिले प्रदेश सभाको सरसफाई देखि मर्मत सम्भारमा कार्यलाई तीव्रता दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले नयाँ सांसद आउनु अघि सभाको सरसफाईदेखि सामान्य मर्मत सम्भारमा ध्यान दिएको बताएका छन् । रंगरोगन पहिलादेखि नै भइसकेको छ । मर्मत सम्भार पनि खासै गर्नुपर्ने ठाउँ छैन । सबै ठिकठाक अवस्थामा छ, सचिव यादवले भने,‘ तैपनि हामीले प्रदेशसभा सक्दो राम्रो देखियोस् भन्ने उद्देश्यले सरसफाई देखि सामान्य मर्मत सम्भारमा जोड दिएका छौ ।’ प्रदेश सरकारले यसका लागि थप बजेट विनियोजन नगरेको र आफूहरुले पनि माग नगरेको सचिव यादवले बताए । ‘हामीले प्रदेश सभाको मर्मंत सम्भार तथा रंगरोगनका लागि थप वजेट मागेका छैनौ न त सरकारले नै दिएको छ, सचिव यादवले भने,‘दुई/तीन वर्ष अघि मात्रै रंगरोगन र मर्मत सम्भार गराएका थियौ, थप रंगरोगनको तत्काल आवश्यकता नदेखिएकोले हामीले बजेट माग गरेनौ ।

’ मधेश प्रदेशसभा सचिवालय अहिले जनकपुरधाम उपमहानगरपालिका –१२ स्थित शैक्षिक तालिम केन्द्रको भवनमा छ । प्रदेशसभा सचिवालयको आफ्नो भवन छैन । शैक्षिक तालिम केन्द्र अहिले अन्त सारिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य