TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वडा कार्यालय ७ महिनादेखि बन्द, स्थानीयहरु मर्कामा


वडा कार्यालय ७ महिनादेखि बन्द, स्थानीयहरु मर्कामा
ADVERTISEMENT

जीतपुर सिमरा उपमहानगरपालिका– २० को वडा कार्यालय ७ महिनादेखि बन्द हुदाँ स्थानीयहरु मर्कामा परेका छन् ।


स्थानीय तहको निर्वाचनलगत्तै स्थानीय २५ वर्षीय दीपक पासवानको हत्या घटनामा वडाअध्यक्ष रसुलमियाँ अन्सारीको संग्लनता भएको भन्दै स्थानीयहरुले विरोध गरेपछि बन्द रहेको वडा कार्यालय हालसम्म खुल्न सकेको छैन ।

२०६९ जेठ ६ गते पासवानको हत्या घटनामा वडाअध्यक्षको कुनै भूमिका नभएको प्रहरीले जनाए पनि शान्तिसुरक्षाको प्रत्याभूति नभएको भन्दै  वडाअध्यक्ष अन्सारीले वडा कार्यालयबाट दिइने सेवा उपमहानगरबाट प्रदान गर्दै आएका छन् ।

७ महिनादेखि वडा कार्यालय बन्द हुँदा स्थानीयहरु सामाजिक सुरक्षा भत्ता, वडा कार्यालयबाट हुने सिफारिस, बिउ बिजनका लगायत सम्पूर्ण कामका लागि करिब ७ किलोमिटर हिँडेर उपमहानगरपालिकाको कार्यालयमा जाने गर्दछन् ।जीतपुरसिमरा उपमहानगर अन्तर्गत रहेका २४ वटा वडामध्ये वडा नं २० दुर्गम ग्रामीण भेगको संवेदनशील वडा पर्दछ ।

वडाअध्यक्ष अन्सारीले भने गाउँमा गएर वडा कार्यालय सञ्चालन गर्न शान्तिसुरक्षाको वातावरण नभएको बताए । ‘म निर्वाचित भएपछि शपथग्रहणको दिन कुर्ची तोडफोडको घटना भएको छ त्यसमा संग्लनलाई कारवाही नभएसम्म गाउँमा गएर काम गर्ने वातावरण छैन’ वडाअध्यक्ष अन्सारीले भने– ‘म धेरै पीडित र दुःखी छु, जनतालाई धेरै अप्ठ्यारो भएको छ तर, म ज्यान जोखिममा राखेर काम गर्न सक्दिन’।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रपति भण्डारीद्वारा दुई देशको लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति भण्डारीद्वारा दुई देशको लागि गैरआवासीय राजदूत नियुक्त

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य