TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गौशाला नगरस्तरिय हाजिरीजवाफको उपाधि भानुभक्तालाई


गौशाला नगरस्तरिय हाजिरीजवाफको उपाधि भानुभक्तालाई
ADVERTISEMENT

महोत्तरी, मंसिर २५ गते । महोत्तरीको कान्तिबजारमा ‘सुशासनका लागि मेरो जवाफ’ नारा सहित आयोजित नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमि रामनगरले जितेको छ ।


राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारमा सामुदायिक विकास युवा क्लब, कान्तिबजार परडियाको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमिले जितेको हो ।

प्रतियोगितामा मदर टेरेशा किडीकन्भेन्ट स्कुल द्धितीय र जनता माध्यमकि विद्यालय भरतपुर खोर तृतीय भएको हो । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कप, प्रमाण पत्र र विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।

गौशाला नगरपालिकाकी उप प्रमुख रेनु कुमारी महतोले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेकी थिइन् । विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि अतिरिक्त क्रियाकलापले मदत पुग्ने भन्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने सामुदायिक विकास युवा क्लवलाई उप प्रमुख महतोले धन्यवाद समेत दिइन ।

क्लबका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा मावि रजखोर, त्रिभुवन माध्यमिक विद्यालय, मदर टेरेशा किडीकन्भेन्ट, राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार, जनता माध्उमिक विद्याल्य भरपुर खोर, माध्यमिक विद्यलाय बहादुरगंज, मावि भेडियाहि फुलक्हा, भानुभक्त एकेडेमि रामनगर, बीरेन्द्र मावि बेलगाछी, सरस्वती मावि भन्टाबारी, मावि नवराजपुर सहभागि भएका थिए ।

गौशाला नगरपालिकाका १६ माध्यमिक विद्यालयलाई सहभागिकालागि आमन्त्रण गरेपनि ११ विद्यालय मात्रै सहभागि भएको सामुदायिक विकास युवा क्लबका अध्यक्ष सिंहले बताए । सहभागि विद्यालय तथा विद्यार्थीहरुलाई शिक्षा प्रेमि रामचन्द्र सिंह कुशवाहाले समेत धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सोमबारदेखि आचारसंंहिता फुकुवा

सोमबारदेखि आचारसंंहिता फुकुवा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य