TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जसपामा पराजयको मन्थन हुने


जसपामा पराजयको मन्थन हुने
ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आमनिर्वाचन पछि पहिलो पटक बोलाइएको राजनीतिक समितिको बैठकमा संघीय र प्रदेश चुनावमा भएको पराजयको विषयमा मन्थन हुने बताइएको छ ।


आमनिर्वाचनमा जसपाले अपेक्षाकृत चुनावको परिणाम ल्याउन सकेन् । नेकपा एमालेसित अन्तिम समयमा भएको तालमेल र चुनावको क्रममा विश्वासको संकटले जसपालाई बढी क्षति भएको नेताहरुले स्वीकार्न थालेका छन् । कार्यकारिणी समितिको बैठकले समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको नामको टुंगो लगाउने काम मात्र गरेको थियो ।चुनाव लगतै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पालिका, प्रदेश, क्षेत्र , प्रदेश कमिटी र जिल्ला कमिटीहरुलाई चुनावको समिक्षागरि प्रतिवेदन केन्द्रमा पठाउन १५ दिनको समय तोकेको थियो । सबै निकायबाट प्रतिवेदन प्राप्त भइरहेकाले पुस महिनाको १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाइएको केन्द्रिय आर्थिक विभागका प्रमुख समेत रहेको कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले जनाए ।

‘निर्वाचनको विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाइएको छ ’ उनले भने, बैठक १८ र १९ गते पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो । ‘प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ ’ उनले भने, यस बाहेकको विषयपनि सदस्यहरुले राख्न सक्ने छन् । तालमेलको क्रममा जसपाको भागमा सिट नभएको प्रदेश र प्रतिनिधि सभामा एमालेले जसपाकै नेतालाई पार्टीमा प्रवेश गराएर टिकट दिएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ घट्याे

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ घट्याे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य